flag en-GB
flag tr
flag hi
flag ms
flag id
flag ne
flag bn
flag my
flag zh

हामी सबै इच्छुक सरोकारवालाहरुलाई यी सिद्धान्तहरुलाई समर्थन गर्न प्रोत्साहित गर्दछौं। त्यसो गर्नका लागि कृपया eti@eti.org.uk मा सम्पर्क गर्नुहोस्

यी सिद्धान्तहरूलाई समर्थन गर्नुहोस्

माइग्रेसन विश्वव्यापी श्रम बजारको एक महत्वपूर्ण र नियमित हिस्सा हो । तथापि, आप्रवासीहरू विशेष असुरक्षित छन् र प्रायः दुर्व्यवहारको सिकार हुने गर्छन् । आप्रवासी कामदारहरूका लागि उपचारका सिद्धान्तहरूमा पहुँचलाई समर्थन गरेर तपाईंको संगठनले आप्रवासी कामदारहरूका उपचारको अर्थपूर्ण पहुँचको अधिकार प्रतिको समर्थन दर्शाउँछ ।

तपाईंको संगठनको समर्थन यी सिद्धान्तहरूको महत्त्व प्रतिको स्वीकारोक्ति र तपाईंको व्यवसायिक सञ्चालन वा संस्थाका कार्य मार्फत यी सिद्धान्तहरू अवलम्बन र समायोजन गर्ने प्रतिबद्धता हो ।