flag en-GB
flag tr
flag hi
flag ms
flag id
flag ne
flag bn
flag my
flag zh

सिद्धान्तहरू विस्तृत अनुसन्धान, छलफल र परामर्श(व्यवसायहरू, गैससहरू, ट्रेड युनियनहरू र अन्य विशेषज्ञ सरोकारवालाहरूसँग) को परिणामस्वरूप तयार पारिएका हुन् । निम्न संसाधनहरूले सिद्धान्तहरू बुझ्न र कार्यान्वयन गर्नमा मद्दत गर्ने €थप जानकारी प्रदान गर्दछन् । थप स्रोतहरू उपलब्ध भए पछि हामी यहाँ थप्दै जानेछौँ । यदि तपाईं थप स्रोत सुझाउन चाहानुहुन्छ भने, कृपया हामीलाई eti@eti.org.uk मा सम्पर्क गर्नुहोस् ।

Access to remedy - practical guidance for companies

Grievance mechanisms & remedy in global supply chains

Practical Recommendations for Implementation of Remedy Principles  

Recommendations for mechanisms and models for the practical implementation of the Access to Remedy Principles.

Principles and Guidelines for the Repayment of Migrant Worker Recruitment Fees and Related Costs 

Developed by Impactt, standards and guidance on the repayment of migrant worker-paid recruitment fees and costs. Link to site

OHCHR | OHCHR Accountability and Remedy Project III 

Enhancing effectiveness of non-State-based grievance mechanisms in cases of business-related human rights abuse. Link to site

यी सिद्धान्तहरूलाई समर्थन गर्नुहोस्

माइग्रेसन विश्वव्यापी श्रम बजारको एक महत्वपूर्ण र नियमित हिस्सा हो । तथापि, आप्रवासीहरू विशेष असुरक्षित छन् र प्रायः दुर्व्यवहारको सिकार हुने गर्छन् । आप्रवासी कामदारहरूका लागि उपचारका सिद्धान्तहरूमा पहुँचलाई समर्थन गरेर तपाईंको संगठनले आप्रवासी कामदारहरूका उपचारको अर्थपूर्ण पहुँचको अधिकार प्रतिको समर्थन दर्शाउँछ ।

तपाईंको संगठनको समर्थन यी सिद्धान्तहरूको महत्त्व प्रतिको स्वीकारोक्ति र तपाईंको व्यवसायिक सञ्चालन वा संस्थाका कार्य मार्फत यी सिद्धान्तहरू अवलम्बन र समायोजन गर्ने प्रतिबद्धता हो ।